सेक्स दाम्पत्य र
प्रेमपूर्ण जीवनको एउटा
अभिन्न अंग हो
। के तपाईलाई थाहा
छ सेक्स केवल
आनन्ददायक मात्र छैन,
बरु यो स्वास्थ्य र
सुन्दरताका लागि पनि
उत्तम मानिनिछ ।
यहाँ सेक्सबाट हुने
पाँच फाइदाका बारेमा
उल्लेख गरिएको छ।
१. लगातार सेक्स गर्दा तपाईको शरीरमा एट्रोजनलाई उत्प्रेरित गर्दछ, जसले छाला र कपालको गुणस्तर वृद्धि गर्न सहयोगी सिद्ध हुन्छ । यसका साथै छालामा कोलेजन निर्माणमा पनि वृद्धि हुन्छ, जसले छालामा कसाव ल्याउनुका साथै त्यसलाई नरम, लचिलो र चमकदार बनाउँ छ।
२. शरीरलाई तन्दरुस्त राख्न र सही आकारमा ल्याउन पनि सेक्स उत्तम उपाय हो । एउटा शोधका अनुसार सेक्सका क्रममा हरेक एक मिनेटमा महिलाहरुले करिब ३.१ क्यालोरी र पुरुषले करिब ४.२ क्यालोरी खर्च गर्दछन् । यसले तपाईको तौला कम गराउनुका साथै शरीरलाई सही आकार प्रदान गर्दछ ।
३. तनाव कम गराउन पनि सेक्स उत्तम विकल्प हो । सेक्समा सन्तुष्टिपछि शरीरमा सेरोटोनिनको श्राव हुन्छ, जसले तपाईको मुडलाई फ्रेस बनाउनुका साथै डिप्रेसनबाट बाहिर निकाल्न सहयोग गर्दछ ।
४. एउटा शोधका अनुसार जब तपाई सेक्स गर्नुहुन्छ तब फेरोमोन्सको श्रावले तपाईको आकर्षण बढाइदिन्छ र तपाई पहिलाभन्दा सुन्दर र आकर्षक देखिनु हुन्छ ।
५. अत्यधिक तनावका बेला सेक्स गर्दा तपाईको तनाव छुमन्तर गर्न सहयोग पुग्छ । विश्वास छैन भने प्रयोग गरेर आफै हेर्दा हुन्छ । सेक्सपछि तपाई तनावमुक्त भएर आफूलाई हल्का महशुस गर्नुहुनेछ । एजेन्सी

No comments:
Post a Comment