Wednesday, July 20, 2016

जिविसको लेखा शाखामा तालाबन्दी


जनकपुर
जिल्ला विकास समिति धनुषाका लेखा शाखामा स्थानिय व्यक्तिले तालाबन्दी गरेका छन। जिविसमा कमिस लिएर कसैलाई चेक दिएको कसैलाई नदिने गरेको विरोध गर्दै उपभोक्ता समितिका व्यक्रिहरुले तालाबन्दी गरेका छन।
आर्थिक वर्षको समापन संगै  स्थानिय विकास अधिकारी वन्दाना झालाई मन्त्रालयले काजफिर्ता गरेपछि उनी आफनो घरमा मात्रै जिविसको कमिसन लिएर चेक काटेका छन। चेक काटिएको कारणले गर्दा कतिपय व्यक्तिरुलाई चेक नदिएको कारणले समस्या आएको बताइएको छ। स्थानिय व्यक्तिहरुले विरोध गर्दै लेखाशाखामा तालाबन्दी गरेका छन।

No comments:

Post a Comment