खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले राजीनामा दिएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिंदै पदबाट राजीनामा दिएको सिंहले जानकारी दिए । उनले पार्टी निर्णयअनुसार आफूले राजीनामा दिएको उल्लेख गरे ।
सिंहले सरकारविरुद्ध कांग्रेस–माओवादीको अविश्वासको प्रस्तावबारे भने अर्को बैठकमा छलफल गर्ने जानकारी दिएका छन् ।
सिंहको समाजवादी जनता पार्टीलाई भने निर्वाचन आयोगले दर्ता खारेज गरिसकेको छ ।

No comments:
Post a Comment