सामान्यतः मानिसहरु पाचनसम्बन्धी समस्या
झेलिरहेकै हुन्छन् ।
त्यसैले दिनहुँ गाई
वा भैसीको दुध
सेवन गर्दा समस्या
समाधान हुने गरेको
बताइन्छ ।
यदि बाख्राको दुध सेवन गर्ने हो भने पेटसम्बधी समस्या समस्या समाधान हुने गर्दछ । अध्ययनका अनुसार बाख्राको दुध सेवन गर्दा भूँडीमा जलत कम हुन्छ । दैनिक बाख्राको एक ग्लास दुध सेवन गर्दा स्वास्थ्यका लागि लाभदायी मानिन्छ ।
क्याल्सियमको कमीका कारण हड्डी कमजोर हुने गर्दछ । बाख्राको दुध पिउँदा क्याल्सियमको कमी समेत अन्त्य हुने गर्दछ । यसले हड्डीको समस्या समाधान गर्छ ।
बाख्राको दुधमा सेलेनियम मिनरल हुने गर्दछ । जसले शरीरको इम्युन प्रणालीलाई बढाउँछ । शरीरलाई स्वस्थ र बलियो राख्नका लागि यो मिनरल निकै लाभदायी मानिछ ।
मुटुलाई स्वस्थ राख्न पनि बाख्राको दुध लाभदायक हुन्छ । यसले कोलेस्ट्रोललाई सन्तुलनमा राख्ने काम गर्दछ । बाख्राको दुधले हृदयघात, स्ट्रोक्स रोक्न पनि महत्वपूर्ण भूमिका खेल्ने गर्दछ । पोटासियमको स्तर यसमा बढी हुने भएकाले यसले ब्लड प्रेसरलाई पनि सन्तुलनमा राख्न सघाउछ ।
प्रोटिन शरीरको विकास र ग्रोथका लागि आवश्यक हुन्छ । त्यसैले प्रोटिनका लागि पनि बाख्राको दुध उपयुक्त मानिन्छ । यदि बच्चाको ग्रोथ सही चाहनु हुन्छ भने प्रोटिनको सही मात्र मिल्नु आवश्यक छ। त्यसैले यसका लागि सबैभन्दा उत्तम विकल्प बाख्राको दुध हो ।
यौन शक्ति बढाउन पनि बाख्राको दुध महत्वपूर्ण हुने गर्दछ । ५ वा ७ खजुरलाई ताजा बाख्राको दुधमा मिलाएर रातभर छाड्ने र बिहान त्यसलाई बाख्रोको दुधसँग सेवन गर्दा यौन शक्ति बढ्ने गर्दछ । एजेन्सी

No comments:
Post a Comment