दुई मिनेट, त्यस
पछि शिथील ? लामो समय
आनन्द प्राप्त गर्न मात्र
अभ्यास र तरिकाको खाँचो
छ
।
हामी यौनको मामलामा गलत
मानसिकतालाई पछ्याइरहेका छौँ
।
महिलहरुमा यौन चाहाना कम
हुन्छ, यो सोचाई पुरातनवादी
सोच बाहेक अरु केहि
होइन । यौन जीवनलाई
राम्रो बनाउन चाहानु हुन्छ
भने यस्ता मानसिकताबाट टाढा
रहनुहोस् । महिलाहरु पुरुषभन्दा
बढी शक्तिसाली यौनको चाहाना
राख्छन् । महिलाहरुले यौनलाई
कम
प्राथमीकतामा राख्छन् भन्नु
भयो भने त्यो गलत
हुन सक्छ । किनकी
धेरै महिलाहरु यौनमा सक्रिय
रहन्छन् । यसको चाहाना
राख्छन् । सामान्य रुपमा
भन्नुपर्दा पुरुषका लागि
यौन शारिरीक अनुभव मात्र
हो
।
तर,
महिलाको लागि त्यो भन्दा
बढी हो । शरिरसँगै
भावनालाई पनि बलीयो गरी
जोड्ने साधन हो ।
नारीत्वको भावना जति राम्ररी
बुझ्यो उति नै पुरुषत्वले
यौन जीवनलाई आनन्दमय बनाउन
सक्छ । यौन सन्तुष्टिको
शक्ति ठूलो हुन्छ ।
राम्रो सन्तुष्टि पाएमा त्यस्तै
सन्तुष्टिका लागि तपाईँलाई
सम्झने गर्छन् ।
यौन सन्तुष्ट दिलाउन
नसकेमा महिलाले पुरुषलाई कुकुरको
जस्तो व्यवहार गर्न पनि
पछि पर्दैनन् । त्यसैले
यौन लिला लामो र
सुन्तुष्टिको बाटोमा लैजान
केहि कुराहरुको अभ्यास गरेर
सुधार गर्न सकिन्छ ।
यो
लेखमा म शिघ्र स्खलनको
समस्या सुधार गरी लामो
यौन लीलामा संलग्न हुन
सहयोग पुग्ने पाँच तरिका
बताउँछु ।
१. केहि
गहिरो स्वास
लिनुहोस्
धेरै मानीसहरु यौन सम्पर्कको समयमा शिघ्र स्खलन हुने हो कि भनेर डराउँछन् । यस्तो डर र भयले तनाव जन्मीन्छ । तनावले मानीसको पसिना निकाल्छ । अनी लामो दौड गरेजस्तै छोटो र तिव्र रुपमा स्वास फेर्न थाल्छ । दुर्भाग्यबस यो नै शिघ्र स्खलनको कारण बन्छ । त्यसैले दश पटक जति लामो स्वास लिनुहोस । तनावबाट मुक्ती दिलाउन मद्धत मिल्नेछ । तपाईको डरलाई भगाउनेछ । यो अभ्यास गर्दै जानुहोस् तपाईसँगै तपाईको जोडिले पनि आनन्दको महसुस गर्नेछिन् । यौन लिला पनि लामो हुनेछ ।

२.नियन्त्रण गर्नुहोस् ।
मानसिकता परिर्वतन गर्नुहोस् । यौन गतिविधिबारेमा चिन्ता नगर्नुहोस् । तिव्र उत्तेजनामा हुनुहुन्छ भने लिङ्गलाई दह्रो गरि समाउनुहोस् । लाज र तनाव नमान्नुहोस् । यो अभ्याससँगै नसमाएरै उत्तेजना नियन्त्रण गर्ने अभ्यास पनि गर्नुहोस । पिसाब फेर्दा बिच बिचमा रोक्ने प्रयासले पनि यो अभ्यासमा सघाउ पुर्याउन सक्छ । यो अभ्यासले शिघ्र स्खलनको समस्या कम हुँदै जान्छ ।

३. यौन
सम्पर्क पहिला
पिसाब गर्नुहोस् ।
यो एकदमै सामान्य तरिका हो शिघ्र स्खलन कम गर्ने । तर, यहि सामान्य कुरा मानीसले घरिघरी बिर्सीरहन्छन् । त्यसैले यौन सम्पर्क गर्नु पहिला पिसाब गर्न नभुल्नुहोला । यसले तपाईँको यौनाङ्गमा हुने दबाब कम हुन्छ । जसले शिघ्र स्खलनलाई प्राकृतिक रुपमा कम गरेर यौन लिला लामो बनाउन सकिन्छ ।

४. जिब्रोलाई मुखको टुप्पोतर्फ पुर्याउनुहोस् ।
यो तरिका तपाईँलाई काम न काजको जस्तो लाग्न सक्छ । तर, यसले पक्कै काम गर्छ । जीब्रोलाई मुखको टुप्पोतर्फ लैजादा तपाईँको ध्यान भंग हुन पुग्छ । स्खलित हुन लाग्दा ध्यान अर्कोतर्फ मोडिदा त्यसलाई नियन्त्रण गर्न सजिलो हुन्छ । फेरी यौन गतिविधिमै समावेश हुन पनि सजीलै सकिन्छ । त्यसैले यो विधि पनि तपाईँको लागि सहयोगि हुन सक्छ ।

५. दोश्रो
चरण सुरु
गर्नुहोस् ।
यति गर्दा गर्दै पनि विफल हुनुभयो भने दोश्रो चरण सुरु गर्नुहोस् । यस्तो समस्यालाई महिलाले पनि बुझेका हुन्छन् । दोश्रो चरणको यौनले महिलालाई पक्कै सन्तुष्टि दिन सक्नुहुनेछ । गल्तीहरुबाट नै सिक्न सकिने हो त्यसैले चिन्ता भन्दा पनि शिघ्र स्खलन पछि दोश्रो चरणको यौन लिला सुरु गर्न पछि नपर्नु नै राम्रो हुन्छ ।

यी पाँच तरिका
यसको सुरुवात मात्र हो
।
यस्ता थुप्रै विधि र
तरिकाहरु हुन्छन् । अभ्यास
गर्दै सुधार गर्दै जानुहोस्
।
तपाईँको यौन लिला लामो
हुनेछ ।
No comments:
Post a Comment