Saturday, July 30, 2016

स्वीडिस सरकारले अब जनताको यौन जीवनमाथि निगरानी गर्ने



स्वीडेनका जनताको यौन जीवनमा अब सरकारले नजर राख्ने भएको छ। स्वीडेन सरकारले तीन वर्षका लागि आम नागरिकको यौन जीवन अध्ययन गर्ने भएको हो
एक टैबलाइडको सर्भेअनुसार स्वीडेनमा मानिसहरु कम सेक्स गरिरहेका छन् यसबाट उनीहरु सन्तुष्ट छैनन् स्वीडेनका स्वास्थ्यमन्त्री ग्रेब्रियल विकस्ट्रामले डागन्स न्युहेटर पत्रिकामा लेखेका छन् कि सर्भे सही या छैन यो विषयमा अध्ययन गर्नु आवश्यक , यदि सही भने यसको कारण पत्ता लगाउनु आवश्यक छ।
यो अध्ययन स्वीडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले गर्नेछ यसको रिपोर्ट सन् २०१९ मा आउनेछ
स्वास्थ्यमन्त्रीले भनेयदि तनाव वा अन्य कुनै कारणबाट मानिसहरुको सेक्सप्रतिको रुची घटेको भने यो राजनीतिक समस्या पनि हो
उनले भने, यो विरोधाभाषपूर्ण कि जीवनमा सेक्सको महत्व व्यापक , तर राजनीतिक बहसमा सेक्सको विषयमा चर्चाको विषयमा लज्जा महशुस गर्ने गरिन्छ
स्वास्थ्यमन्त्रीले भनेयौन स्वास्थ्य नीतिमा मात्र यौनसम्बन्त्री विमारी, अनावश्यक गर्भ वा बलात्कारजस्ता घटनाहरुमा मात्र होइन, सेक्ससँग सम्बन्धित सुखमाथिग पनि ध्यान दिनु आवश्यक छ।
उनले सेक्सका विष्यामा मानिसहरुको रवैयामा परिवर्तन ल्याउनु आवश्यक छ। एजेन्सी



No comments:

Post a Comment