Saturday, July 30, 2016

सन्तान नचाहने जोडीका लागि यस्ता यौनासन



                                                             
केही महिला चाँडै आमा बन्न चाहँदैनन् कारण जेसुकै पनि हुन सक्छ त्यो उनीहरुको करिअर पनि हुन सक्छ, फ्यामिली प्लानिङ वा आर्थिक समस्या पनि हुन सक्छ
तर, यसका लागि उनीहरु स्वयमलाई यौनसुखबाट बन्चित भने राख्न सक्दैनन् यस्तो अवस्थामा केही यस्ता सेक्स पोजिसन छन् जुन अपनाउँदा सेक्सको आनन्द पनि लिन सकिन्छ गर्भ रहने समस्याबाट पनि मुक्ति पाउन सकिन्छ तैपनि सुरक्षित यौनका लागि कन्डोमको प्रयोग भने गर्न नबिर्सेकै राम्रो
दी ६९ः ओरल सेक्सबाट कोही पनि गर्भवती हुँदैनन् यो पोजिसनमा दुवै जनाले एकसाथ एउटै समय यौन आनन्द लिन सक्दछन्
वुमन अन टपः यो आसनमा महिला आफ्नो पुरुष पार्टनरमाथि हुन्छिन् स्पष्ट यस्तो पोजिसनमा सेक्स गर्दा स्पर्मको बहाव बाहिरतिर हुन्छ, जसका कारण गर्भवती हुने खतरा पनि कम हुन्छ
दी लोट्सः यो पनि वुमन अन टपकै वर्गमा पर्दछ यसमा दुवै पार्टनर एकअर्काको निकै नजिक हुन्छन् यसमा पनि महिला पार्टनरलाई पुरुषमाथि अर्थात काखमा बसाइने गर्दछ
ल्यापः यो एउटा अत्यधिक सुखद पोजिसन हो यसमा महिलालाई पुरुषको काखमा बसाइन्छ यो पोजिसनमा सेक्स गर्ने बेला स्पर्म बाहिरतिर जान्छ जसका कारण गर्भवती हुने खतरा कम हुन्छ
स्टैन्ड एन्ड क्यारीः यो क्विकीका लागि निकै उत्तम पोजिसन हो यसमा महिलाको ढाड पर्खालतिर हुन्छ यो पोजिसनमा पनि स्पर्म बाहिर जाने भएकाले गर्भवती हुने सम्भावना कम रहन्छ त्यसैले बच्चा नचाहिएको अवस्थामा सुरक्षित सेक्सका लागि यस्ता पोजिसन अपनाएर पूर्ण आनन्द लिन सम्भव छ। एजेन्सी -



No comments:

Post a Comment