Saturday, July 30, 2016

यस्ता छन् महिलाका ८ ‘रहस्य’



महिला पुरुषभन्दा किन उत्तम छन ? त्यस विषयमा तल उनीहरुको आठ रहस्य दिएका छन्, जसलाई महिलाई पुरुषभन्दा उत्तम बनाएको
बढी बाँच्छन्
महिला बढी बाँच्ने गर्दछन् यसको सबैभन्दा ठुलो कारण हो हृदयरोगका लागि उनीहरुको प्रतिरोध क्षमता उनीहरुलाई हृदयरोग ७०८० वर्षको उमेरमा मात्र हुने गर्दछ जबकि पुरुषलाई हृदयरोग ५०६० वर्षमै सताउने गर्दछ
बढी सहनशक्ति
कयौ अध्ययनले सावित गरिसकेको कि महिलाहरुमा पीडा सहने क्षमता पुरुषको तुलनामा बढी हुने गर्दछ साइकोलजिस्ट क्लिफर्ड लजारस भन्छन्महिलाहरु स्वायमलाई प्रसव पीडाका लागि तयार गरिरहेका हुन्छन्
तनाव सहन माहिर
वेस्टर्न ओन्टारियो युनिभर्सिटीमा गरिएको लामो अध्ययनमा महिलाहरु तनाव सहन गर्न बढी सक्षम हुन्छन् भन्ने पुष्टि भएको छ। उनीहरुको मस्तिष्क आक्सिटोसिन बढी उत्पन्न गराउने गर्दछ यही हरमोनले हामीलाई शान्त राख्दछ
गज्जबको स्मरणशक्ति
ब्रिटेनको ऐस्टन युनिभर्सिटीमा गरिएको एउटा रिसर्चबाट महिलाहरुको स्मरणशक्ति पुरुषको तुलनामा बढी हुने पत्ता लागेको छ। अझ उमेर बढ्दै जाँदा दुवैको स्मरण क्षमताको अतर पनि बढ्दै जान्छ
बढी स्मार्ट
इन्टेलिजेन्स एक्सपर्ट जेम्स फ्लिनका अनुसार युरोप, अमेरिका, क्यानडा न्युजिल्याण्डका महिलाहरुले पुरुषलाई इन्टेलिजेन्ट टेस्टमा पराजित गरे महिलाहरुको मस्तिष्क बढी तिब्रताका साथ विकास हुने गर्दछ
कलेजमा बढी सफल
जर्जिया कोलम्बिया युनिभर्सिटीको एउटा संयुक्त टिमले गरेको अध्ययनमा किशोरीहरु साइन्स बढी राम्रोसँग बुझ्ने गर्दछन् पुरुषमा युनिभर्सिटीमा पढाई अधुरै छाड्ने सम्भावना बढी हुने गर्दछ
बाटो पहिल्याउन माहिर
प्रोफेसर डाएन हाल्पर भन्छन्महिलाहरु निशान संकेत याद राख्न सक्षम हुन्छन् त्यसैले उनीहरु बाटो याद राख्दछन् उनीहरु हराएको वस्तु पनि चाँडै खोज्न सक्षम हुने गर्दछन्



No comments:

Post a Comment