संसदीय दल र पार्टी कार्यसम्पादन समितिको
बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई फिर्ता बोलाउने
निर्णय गरेको हो ।
‘सरकारको ठूलो घटक माओवादीले समर्थन
फिर्ता लिएको र संसदबाट बजेट आश्रति विधेयक अस्वीकृत भएकाले समर्थन
अल्पमतमा पर्यो’ स्वास्थ्यमन्त्री समेत रहेका नेता रामजनम चौधरीले भने,
‘हाम्रो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णष् गरेको छ ।’
पार्टीको निर्णयमा अध्यक्ष गच्छदारको पनि
सहमति रहेको उनले बताए । गच्छदार ओली सरकारमा उपप्रधान एवं भौतिक पूर्वाधार
मन्त्री हुन् । र, छ जना उपप्रधानमन्त्री मध्ये वरियता क्रममा उनी पहिलो
थिए ।
फोरम लोकतान्त्रिकले संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मत दिने निर्णय पनि गरेको छ ।
No comments:
Post a Comment