जनकपुर
केही समय यता आएको बाढिले तराईको जनजिवन कष्टकर बन्दै गएको छ। विशेष गरेर बाढिको कारणले सप्तरीको विभिन्न गाउको हालबेहाल बनाएको छ। सप्तरीको बाढि पिडितलाई सहयोग गर्ने पुगेका छन धनुषाका राजनिति कर्मी र पत्रकारहरु । जनकपुरबाट राहत लिएर सप्तरी पुगेका छन नेपला सदभावना पार्टीका महासचिव राजिवकुमार झा,पत्रकार घनश्याम मिश्रmप्रमोद रंगिले युवा अभियन्त दिपेन्द्र साह सहित रहेका छन। उनिहरुले सप्तरीको बाढि प्रभावित विभिन्न गाउमा राहत वितरण गरेका छन।
No comments:
Post a Comment