पाठेघरको समस्या
तपार्इंले चिकित्सकले यौनसम्पर्क नगर्नु भन्नुभएको कुरा गर्नुभएको छ, तर आफ्नो पाठेघरमा भएको समस्या बताउनुभएको छैन । आफ्नो पाठेघरको समस्याका बारेमा विस्तृत जानकारी दिनुभएको भए तपाईलाई चिकित्सकले किन त्यसो भन्नुभएको हो भन्ने सन्दर्भमा विस्तृत रूपमा केही भन्न सकिन्थ्यो । प्राय:जसो यौनसम्पर्क पीडायुक्त हुने वा संक्रमण सर्ने वा यौनसम्पर्क गर्दा रक्तश्राव भएको स्थिति र केही अवस्थामा चिकित्सकले केही समयका लागि यौनसम्पर्कबाट परहेज गर्न भनेका हुन सक्छन् । यस्तो स्थिति विरलै मात्र हुन्छ जसमा जीवनभर यौनसम्पर्क राख्न परहेज गर्ने सल्लाह दिइयोस् ।

चिकित्सकको दायित्व जीवनभर
यौनसम्पर्क नराख्ने सल्लाह
दिनुभन्दा पनि रोगको सही
निदान र त्यसको उपचार
गर्नुतिर हुन्छ । अर्को
पक्ष के पनि छ
भने कतिपय स्थितिमा महिला
आफैंले यौनसम्पर्क राख्न चाहँदैनन्
।
यसका पनि अनेक कारण
हुन सक्छन् । यौनसम्पर्क
पीडायुक्त हुनु यसको प्रमुख
कारण हो । किन
यौनसम्पर्क पीडादायक हुन्छ
भन्ने विषयमा केही चर्चा
गरौं ।
पीडादायक यौनसम्पर्क
सामान्यत: यौनसम्पर्क सुखमय हुनुपर्ने हो, तर सबैमा त्यस्तो हुँदैन । कतिपय कारणले यौनसम्पर्क पीडादायक हुन पुग्छ । पीडादायक तथा अप्ठ्यारो यौनसम्पर्कलाई चिकित्सीय भाषामा म्थकउबचभगलष्ब भनिन्छ । यौनसम्पर्क पीडायुक्त हुनुका शारीरिक एवं मानसिक कारण हुन सक्छन् । यौनसम्पर्क पीडायुक्त हुने एउटा प्रमुख कारण योनि सुख्खा हुनु हो । एलर्जीको औषधीले मुखमात्र सुख्खा गराउने होइन, योनि पनि सुख्खा गराउन सक्छ । त्यसै गरी मधुमेह, योनिको संक्रमण वा शोथ वा महिला हार्मोनको कमी यसका कारण हुन सक्छन् । अन्य शारीरिक कारणहरूमा योनिद्वार वा भगक्षेत्रको छालाको समस्या हुन सक्छ ।

त्यसैगरी भगांकुरको संक्रमण
वा
शोथमा पनि यौनसम्पर्क पीडादायक
हुन सक्छ । योनिद्वार
वा
द्यबचतजयष्लिुक न्बिलम को
संक्रमण पनि पीडाको कारण
हुन सक्छ । मूत्रनली
वा
मलद्वारमा कुनै समस्या छ
भने पनि महिलाका लागि
यौनसम्पर्क पीडादायक बन्न
सक्छ । योनिको संक्रमण
वा
कुनै रसायनका कारणले शोथ
भएको छ भने पनि
पीडा हुने नै भयो
।
त्यसैगरी पाठेघरको मुख वा
पाठेघरको संक्रमण वा पाठेघरमा
मासु बढ्नु जस्ता अन्य
खराबी पनि यौनसम्पर्कलाई
पीडादायक बनाउने कारण बन्न
सक्छन् ।
तपाईंले पाठेघरको समस्या
भन्नुभएको छ, त्यो के
हो
? पहिले त्यसको निदान गर्नु
आवश्यक छ । अर्को
महत्वपूर्ण कारण योनिको
मांसपेशी कडा हुनु हो
।
यस
किसिमको अवस्थालाई ख्बनष्लष्कmगक
भनिन्छ । धेरैजसो अवस्थामा
भय
वा
डर
नै
यसको कारण हुन्छ ।
कतै तपार्इंलाई यौनसम्पर्क राख्न
नै
डरलाग्ने स्थिति त छैन
भन्ने कुरामा पनि ध्यान
पुर्याउनुपर्छ ।
समाधानका कुरा
विवाहित जीवनको एउटा महत्त्वपूर्ण पक्ष यौनसुख प्राप्ति हो । दम्पतीबीच यो सुख प्राप्तिको अपेक्षा गरिन्छ । जीवनसाथीलाई यौनसुख प्राप्त गर्ने कार्यमा सहयोग गर्नु दायित्व पनि हो । यौनसुख प्राप्त गर्न नपाएको स्थितिमा वैवाहिक जीवनको जग नै कमजोर बन्न पुग्छ । यहाँ एउटा राम्रो कुरा के छ भने तपाईंको श्रीमान्ले तपाईंसँग आग्रह गर्नुभएको छ, न कि जबरजस्ती ।

तपाईंबाट यौनसुख नपाएर
उहाँ हतास हुनुभन्दा पहिले
नै
तपाईले आफ्नो शारीरिक स्थिती,
आफ्नो जीवन शैली अनि
श्रीमान्को यौनेच्छा प्राप्तिजस्ता
सबै कुरामा ध्यान पुर्याएर
विवेकपूर्ण कदम चाल्नुपर्छ
।
तपाईंको शारीरिक स्थिति ठीक
छैन भने चिकित्सकसँग दुवै
जना सँगै गएर सरसल्लाह
गर्न सक्नुहुन्छ । केही
गरी यौनसम्पर्क राख्न नसकेका
कारणले सम्बन्धमै चिसोपन आएर
वैवाहिक जीवन टुटयो भने
त्यो दुर्भाग्यपूर्ण हुन्छ ।
संसारमा मुख वा
गुदा मैथुन गरेर यौनआनन्द
लिनेहरू प्रशस्त छन् ।
तपाईंहरू दुवै जनाले सहज
रूपमा लिन सक्नुभएको स्थितिमा
मुख वा गुदा मैथुन
गर्दा केही बेफाइदा छैन,
तर
एक
जनालाई मन नपरेको स्थितिमा
भने कुरा अर्कै हुन
सक्छ । तपार्इंलाई मुख
मैथुन वा गुदा मैथुन
गर्न मन लाग्दैन भने
त्यो कुरा पनि श्रीमान्लाई
भन्नुपर्छ र उहाँलाई यौनसुख
प्राप्त गर्न के गर्दा
मद्दत पुग्छ बुझ्नु आवश्यक
हुन्छ ।
तपाईले हस्तमैथुन गर्ने
कार्यमा सहयोग गर्न सक्नुहुन्छ
।
त्यसबाहेक वैकल्पिक यौनसुख प्राप्त
गर्ने उपायमा तपाईंको स्तन,
जाँघ वा काखी आदिमा
लिङ्ग घर्षण गराई यौन
सुख प्राप्त गर्न सहयोग
गर्नु सकिन्छ ।
अपेक्षित रूपमा यौन
सुख प्राप्त गर्न नपाएको
स्थितिमा कुनै व्यक्तिलाई रिस
उठ्नु स्वभाविक हो ।
तपाईं तथा तपाईंको श्रीमान्ले
बुझ्नुपर्ने कुरा के
भने रिसाएर तपाईंहरूको समस्या
समाधान हुँदैन । तपाईंहरूबीचमा
यो
समस्याका बारेमा खुलस्त कुराकानी
हुनुपर्छ । यो समस्या
दुवैको हो, त्यसैले दुवै
जना समाधानका लागि प्रयासरत
हुनुपर्छ ।
कसरी एक–अर्कालाई
सहयोग गर्न सकिन्छ, त्यसका
बारेमा छलफल गर्न सकिन्छ
।
यौनसुख प्राप्तिका लागि योनि–लिङ्ग
यौनसम्पर्क एक मात्र
उपाय होइन । यौनसुख
प्राप्त गर्न विभिन्न यौन
क्रियाकलाप गर्न सकिन्छ
।
अन्तमा तपाईंको पाठेघरको मूल
समस्या के हो पत्ता
लगाई त्यसको उपचार गर्न
पनि नबिर्सनुहोला ।
No comments:
Post a Comment