Tuesday, September 6, 2016

एक दशकपछि बन्ने भयाो भिट्ठामोड–जलेश्वर जनकपुर सडक



महोत्तरी, २२ भदौ बर्षौदेखि अति जिर्ण रहेको भिटठामोड जलेश्वर जनकपुर सडक निर्माणको कार्य आगामी सातादेखि शुरु हुने भएको
एक दशकको प्रयासपछि सडक निर्माणको लागि अर्थ मन्त्रालयबाट बजेट निकासा भईसकेको दुई क्लस्टरमा निर्माण गर्न ठेकेदारसँग सम्झौता भइसकेको सडकको शिलान्यास गर्नको लागि भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखकले पर्सी २४ गते जानुहुने तयारी भएको
जनकपुरभिठठामोड सडकलाई दुईवटा प्याकेज बनाइएको हुलाकी सडकका निर्देशक बलराम मिश्रले भनेएउटा सडक ंदुधमती नदीदेखि कुटमेसरी नदी (किलोमिटरदेखि किलोमिटर)सम्म अर्को प्याकेज कुटमेसरी नदीदेखि १८. किलोमिटर भिठठामोड सम्म रहेको
सडक लेनको भनिए पनि वस्ती नभएको स्थानहरुमा लेनकै हुनेछ तत्कालिन भौतिक निर्माण तथा यातायात सचिव गजेन्द्र ठाकुरले सम्पूर्ण सडक लेन नै बनाउन आदेश दिए पनि ठेक्का प्रकृया अगाडी बढिसकेकोले गाउँ बस्तीहरुमा लेन वस्ती नभएकोमा लेन सडक बन्ने हुलाकी कार्यालय जनकपुरका प्रमुख अर्जुन यादवले जानकारी दिनुभयो
यो सडक निर्माणका लागि पछिल्लो समय धनुषा महोत्तरी संयुक्त संघर्ष समितीले विभिन्न चरणका आन्दोलनको कार्यक्रम गर्दै आमरन अनसनसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजानिक गरेका थिए

No comments:

Post a Comment