रौतहट, २२ भदौ
। रौतहटको नेमधारी उच्च
मा.वि मुडवलवाका प्रधानाध्यापक रविशंकर यादवको
मोवाइलमा फोन गरी
५० लाखको फिरौती
माग गरेको आरोपमा
रौतहट प्रहरीले दुई
जनालाई पक्राउ गरेको
छ ।
पक्राउ पर्नेहरुमा स्थानीय मुडवलवा गा.वि.स. ३ का २७ बर्षिय मुन्ना कुमार यादव र रौतहट वगही गा.वि.स. वडा नं. १ का ३९ बर्षिय अवधलाल महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ व्यक्तिहरुको साथबाट धम्की दिन प्रयोग गरेका दुवै मोवाइल फोन समेत बरामद भएको प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिनुभयो ।
अभियुक्तहरुले आफु खतरनाक अपराधी भएको, आफ्नो समुह ठुलो रहेको, नेपाल र भारत दुबैतर्फ आफ्नो प्रभाव रहेको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।

No comments:
Post a Comment