Monday, August 1, 2016

महिलामा कतिबेला यौन चाहना बढी हुन्छ ? यस्ता छन् यौनेच्छा जागृत गर्ने उपायहरु



महिला के चाहन्छन् ? शताब्दियौदेख यो प्रश्न आम मानिसदेखि मनोवैज्ञानिक वैज्ञानिकसम्मलाई सताइरहेको सिगमन्ड फ्रायडजस्ता महान मनोवैज्ञानिक हुन् वा हलिउड अभिनेता मेल गिब्सन सबै यो प्रश्नबाट तनावमा छन्
यो पाटोबा बारेमा हजारौ पुस्तक, लेख, ब्लग पोस्ट लेखिइसकेको लाखौपटक यो विषयमा बहस भइसकेको छ। पुरुष नै किन, स्वयम महिलाहरुले पनि यो विषयमा अक्सर चर्चा गरिरहेको पाइन्छ
तर, यो विषयमा लामो चर्चा, हजारौ पुस्तक, वर्षौको अध्ययनका बावजुद महिलाको इच्छाको कुनै परिभाषा, कुनै एउटा दायरासम्म तय हुन सकेको छैन आखिर महिलाभित्र कस्तो इच्छा जागरुक हुने गर्दछ भन्ने नै तय हुन सकेको ? कि उनीहरुलाई कसरी सन्तुष्ट गर्न सकिन्छ ?
यद्यपि वर्षौको मेहनत बर्बाद भएको , यसो पनि होइन अहिले हामी निकै हदसम्म महिलाहरुको यौनसम्बन्धी इच्छा बुझ्न सक्दछौ महिलाहरुको कामेच्छाका बारेमा पहिलाको परम्परागत सोचबाट बाहिर आइरहेका छौ पहिला भन्ने गरिन्थ्यो कि महिलाहरुको चाहना कहिल्यै पूरा गर्न सकिँदैन उनीहरुको सेक्सको भोक मेटाउन सकिँदैन उनीहरुमा बजरजस्त कामवासना हुने गर्दछ
तर, अब वैज्ञानिकहरु मान्न थालेका छन् कि महिलाहरुको यौन चाहनालाई कुनै एउटा परिभाषाको दायरामा समेट्न सकिँदैन यो अलग अलग महिलामा अलग अलग हुने गर्दछ कतिपय अवस्थामा एकै महिलाभित्र सेक्स इच्छाको अलग अलग अवस्था पाइने गरेको छ।
अमरिकाको रटगर्स युनिभर्सिटीका प्रोफेसर बेभर्ली व्हिपल भन्छिन्हरेक महिला केही अलग चाहन्छन्
तमान नयाँ अध्ययनहरुबाट यो पनि स्पष्ट भइसकेको कि सेक्समा विषयमा महिला पुरुषको चाहना आवश्यकतामा कुनै फरक हुँदैन जबकि पहिला पुरुषलाई महिलाको तुलनामा बढी यौन चाहना हुन्छ भन्ने मान्ने गरिएको थियो तर, अब सबै अध्ययनअरुले स्पष्ट गरिसकेको कि केही सामान्य हेरफेरका साथ महिला पुरुषमा सेक्स चाहना एकै जस्तो हुन्छ
पहिलापहिला यस्तो प्रश्न पनि गरिन्थ्यो कि महिनामा तपाईलाई कतिपटक सेक्सको आवश्यकता महशुस भयो ? जवाफ आउँथ्यो, जसबाट लाग्थ्यो कि पुरुषलाई बढीपटक आवश्यकता महशुस भयो तर, जब यही प्रश्न घुमाउरो पारामा गरियो कि केही आस अवस्था, साथीसँगको निकटता, कुराकानीका क्रममा तपाईलाई कति पटक सेक्स इच्छा जाग्यो ? तब महिला पुरुषको जवाफ कमोबेश एक बराबर चाहना जाहेर गर्नेवाला थिए
ब्रिटिश कोलम्बिया युनिभर्सिटीका प्रोफेसर लोरी ब्राटो भन्छिन्यसबाट हाम्रो त्यो धारण ट्टदछ कि महिलालाई सेक्समा कम रुची हुन्छ हो, उनीहरुको इच्छा अलग प्रकारको हुन्छ
एउटा अर्को कुरा जुन अब उत्तम तरिकाले बुझिँदैछ, त्यो यो हो कि महिलाभित्र सेक्सको चाहना उनीहरुको मासिक धर्मको हिसावले बढ्ने घट्ने गर्दछ मासिक धर्म सुरु हुनु केही अघि उनीहरुलाई सेक्सको बढी आवश्यकता महशुस हुने गर्दछ भर्जिनिया युनिभर्सिटीकी मनोवैज्ञानिक एनिटा क्लेटन भन्छिन्सेक्स हाम्रो परम्परागत जिम्मेवारी अर्थात सन्तान उन्पादन गर्ने माध्यम हो
त्यसैले जब महिलाहरुभित्र अन्डाणु बन्न लाग्दछ तब उनीहरुलई सेक्सको बढी आवश्यकता महशुस हुने गर्दछ क्लेटनका अनुसार यो आजभोलिको चलन हो कि सेक्स  सन्तान जन्मउनु अलग अलग गरिँदैछ तर, इश्वरीय रुपमा यो दुवै एकै हो 
पहिला डाक्टरहरु पनि पुरुषको हर्मोन टेस्टोस्टेरोनले महिलाहरुमा यौन इच्छा जगाउने काम गर्दछ भन्ने मान्दथे त्यसैले जब महिलाहरु सेक्समा कम रुचीका विषयमा चिकित्सककोमा जाने गर्दथे चिकित्सकले पनि उनीहरुलाई टेस्टोस्टेरोन लिन उपाय बताउने गर्दथे यद्यपि धेरै चिकित्सक अहिले पनि यही उपचार पद्धति कम यौनेच्छा महशुस गर्ने महिलाहरुमा अपनाइरहेका छन्
जबकि तमाम अध्ययनहरुपछि महिलाहरुका यौन इच्छासँग टेस्टोस्टेरोनको कुनै सम्बन्ध भन्ने मान्न थालिएको छ। मिशिगन युनिभर्सिटीकी प्रोफेसर सारी वान एन्डर्स भन्छिन्यौन चाहनाको असरले हर्मोनको बहाव तेज हुन्छ , मानिसहरुले त्यसैले उल्टो बुझे
मानिसहरुलाई लाग्छ कि हर्मोनको बढी बहावबाट यौन चाहना उत्पन्न हुन्छ तर, उनी भन्छिन कि यौन इच्छाको हर्मोनसँग कुनै सम्बन्ध नै छैन
यौन सम्पर्कका क्रममा महिलाहरुलाई अलग अलग अनुभूति हुने गर्दछ उनीहरु पुरुषजस्तै उत्तेजना, चरमोत्कर्ष सन्तुष्टिसँग साक्षात्कार हुन् यस्तो जरुरी छैन महिलाहरुको मामिलामा सेक्स निश्चित सीमा निर्धारित कुरा होइन सबै कुरा उलटपुलट हुने गर्दछ कतिपय अवस्थामा यस्तो पनि हुन सक्छ कि उनीहरुलाई अर्गेज्म पहिला महशुस होस साथीसँगको सम्पर्कको अवश्यकता पछि
महिलालाई उत्तेजित गर्नका लागि सधैं हरेक पटक यौन अंगसँग छेडखानी गर्नु पनि आवश्यक छैन कतिपय अवस्थामा यस्तो सोचाइबाटै उनीहरु सन्तुष्ट हुने गर्दछन् उनीहरुका लागि सेक्स दिमागी खेल हो पुरुषका महिलामा यस्तो सधैं हुँदैन
आवश्यक छैन कि महिलाहरुको इच्छा हरेक पटक सेक्स गरेरै पूरा होस् हरेक महिला अलग प्रकारले सन्तुष्टि महशुस गर्दछन् अलग अलग समयमा एक महिला पनि कयौ अलग प्रकारको अनुभूतिबाट गुज्रने गर्दछन् कयौपटक हस्तमैथुनबाटै पनि सन्तुष्टि प्राप्त हुने गर्दछन् कतिलाई मात्र सेक्सको सोचबाटै अर्गेजम हुने गर्दछ
कतिलाई पूर्ण सन्तुष्टिका लागि साथी आवश्यक हुन्छ, कतिपय महिलाहरु साथीसँग भएर पनि उसँग सेक्स नगरीकन पनि यौन सुख महशुस गर्दछन्
महिलामा यौन इच्छा जागृत गर्ने माध्यम पनि धेरै हुन्छन् जस्तो कि कसैलाई यौन अंगसँग छेडटाडपछि सेक्स आवश्यक लाग्छ सकछ कसैलाई किस गर्दा उत्तेजना उत्पन्न हुन्छ कतिपय महिला आफ्नो साथीमाथि हावी भएर सन्तुष्टि महशुस गर्दछन् यसको दायरा पनि धेरै ब्यापक
अहिले पोर्न उद्योगले पनि महिलाको हिसावबाट पोर्न फिल्म बनाउन थालेका छन् पहिला यस्ता चलचित्र मात्र पुरुषका लागि निर्माण गर्ने गरिन्थ्यो अहिले महिलाको इच्छालाइए ध्यानमा राखेर पोर्न फिल्म बनिरहेका छन्
मनोवैज्ञनिकस्तरमा कुरा गर्ने हो भने हामीलाई अहिले पनि थाहा छैन कि महिलाभित्र सेक्स चाहना कसरी जाग्दछ ? हामीलाई यो पनि थाहा छैन कि यो चाहना कस्तो हुन्छ ? यो दिमागबाट सुरु हुन्छ वा शरीरको कुनै वा विशेष हिस्साबाट ?
यद्यपि सेक्सइच्छा महशुस नहुनुका केही कारण अहिले स्पष्ट भइसकेको छ। कामकाजी महिलाहरु अक्सर कम यौनेच्छाको गुनासो गर्दछन् घर कार्यालयको तनाव उनीहरुको यो इच्छामा हावी हुने गर्दछ यसरी नै सन्तान जन्मिएपछि पनि महिलाहरुको यौनइच्छा कम महशुस हुन सक्दछ
महिलाहरुमा वरपरको माहौलको असर निकै पर्दछ यदि तनाव भने उनीहरुभित्र यौन चाहना कम हुनु निश्चित अमेरिका ब्रिटेनमा पचास प्रतिशत महिला, वर्षमा कयौपटक यौनइच्छा कम भएको गुनासो गर्ने गर्दछन् यस्तो अक्सर अनेकन चिन्ताका कारण भएको हो
तर, यो स्थायी भाव भने होइन यो तनावको माहौल परिवर्तन गरेर महिलालाई रिल्याक्स गराएर यो समस्या हटाउन पनि सकिन्छ उनीहरुभित्र पुनः यौन इच्छा जगाउन सकिन्छ यसका लागि साथीलाई सम्बन्धमा नयाँपन ल्याउने तरिका थाहा हुनु आवश्यक छ। दिनहुँ नयाँपन अपनाएर शारीरिक सम्बन्धमा रहेको चिसोपन हटाउन सकिन्छ
त्यसो १५ प्रतिशत महिला यस्ता पनि छन्, जो कम यौनेच्छाका कारणबाट तनाव महशुस भएको गुनासो गर्दछन् यसमध्ये कति आफ्ना साथीको मन राख्नकै लागि सेक्स गर्दछन् जुन उनीहरुका लागि पीडादायी हुने गर्दछ सेक्सका क्रममा पनि उनीहरुको ध्यान अन्य कुनै कुरामा हुन्छ जस्तो कि कतै आफ्नो साथीले छोडेर नजाओस्
महिलाहरुमा रहेको कम यौनेच्छा कम गर्ने उपाय अहिले उपलव्ध यद्यपि यसबाट कुनै पनि सफलता सतप्रतिशत ग्यारेन्टी हुँदैन अहिले मनोवैज्ञानिक तरिबाट पनि महिलाहरुमा उनीहरुभित्र यौन इच्छा पुनःजिवित गर्ने गरिएको छ। ध्यान योगको माध्यमबाट उनीहरुको दिमागी स्वास्थ्य राम्रो बनाउन सकिन्छ
यस्तै मेडिटेशनको क्लासमा ती महिलाहरुलाई उनीहरुको खुबीका बारेमा बताइने गर्दछ उनीहरुलाई शरीरको विशेष अंगका बारेमा जानकारी दिने गरिन्छ जहाँ छुँदा उनीहरुलाई उत्तेजना उत्पन्न हुन सक्दछ
कतिपय मानिस महिलाहरुमा यौन इच्छा जगाउनका लागि फिमेल भियाग्राको पनि सिफारिस गर्दछन् एडीनामको यो औषधिलाई अमेरिका सरकारले पनि अनुमति दिएको तर, वैज्ञानिक डाक्टर दुवै मान्दछन् किएडीमहिलाहरुमा यौन इच्छा जगाउन सफल छैन किनकि यसले महिलाहरुको यौनेच्छाको मात्र एउटा पक्षलाई लक्षित गर्दछ
जबकि कुनै महिलाभित्र यौन इच्छाको कयौ पक्ष हुन्छन् यो औषधिको साइड इफेक्ट पनि यो औषधि सेवन गरेपछि उल्टी, थकान, टाउको दुख्ने, निन्दा नलाग्नेजस्ता समस्या उत्पन्न हुन सक्दछ उनीहरुले यो औषधि सेवन गरेपछि मदिरापान पनि गर्न सक्दैनन्
जानकारहरु भन्छन् कि महिलाभित्र यौन इच्छा जगाउनका लागि मनोवैज्ञानिक पक्षका काम गर्नु बढी उत्तम तरिका हो उनीहरु आसपासको माहौललाई राम्रो बनाउनु आवश्यक छ। उनीहरु तनावको कारण हटाउनु जरुरी उनीहरुले सहज महशुस गरेको खण्डमा उनीहरुभित्रको कामेच्छा स्वतः जाग्नेछ
त्यसो महिलाहरु आफूभित्र सेक्स चाहनालाई त्यतिबेलासम्म समस्याका रुपमा लिँदैनन् जबसम्म उनीहरु कुनै सम्बन्धमा हुँदैनन् त्यसपछि साथीको मागको दबावले उनीहरुलाई कम यौनेच्छाले समस्या महशुस गराउने गर्दछ
यो आवश्यक छैन कि साथीको इच्छा बराबर नै महिलाहरुलाई पनि यौन इच्छा महशुस होस् दुवै जना बसेर यो विषयमा छलफल गर्ने एकअर्काको आवश्यकता इच्छा बुझ्नु उत्तम हुनेछ
जहाँसम्म इच्छाको कुरा , यसको कुनै वल्लो किनार पल्लो किनार छैन यो अलग अलग मानिसमा मात्र होइन, कतिपय अवस्थामा एक व्यक्तिभित्र पनि अलग अलग हुने गर्दछ कुनै व्यक्तिमा कम हुन सक्छ भने कुनैमा बढी यो भन्नु पनि गलत हुने छ। किनभने कम कति हो, बढी कति हो ? यसको पनि कुनै सीमा छैन एजेन्सी









यस्ता छन् ओछ्यानबाट भियाग्रालाई पनि भगाउने खानेकुराहरु



सफल यौन जीवनका लागि भियाग्रा संसारभरमा चर्चित तर, अरु खानेकुराबाट त्यही फाइदा प्राप्त हुन्छ भने औषधि किन्ने आवश्यकता नै पर्दैन त्यसका लागि निम्नानुसारको खानेकुरा खाँदा यौन जीवन भियाग्राले भन्दा बढी सफल बनाउने गर्दछ
केरा
केरामा भिटामिन बी हुन्छ, जसले स्ट्यामिना बढाउँछ स्ट्रेसलाई पनि कम गर्दछ साथै पोटाशियम पनि, जुन सेक्स हर्मोनका लागि लाभदायी हुन्छ यसले मुटुलाई पनि स्वस्थ राख्ने काम गर्दछ
कफी
अध्ययनहरुका अनुसार ओछ्यान जानुअघि यदि महिला पुरुष दुवैले कफी पिउने हो भने उनीहरुको यौन परफरमेन्स जोडदार रहने गर्दछ कतिपय अवस्थाम ाजिम इन्स्ट्रक्टर कोचले पनि खेलाडीहरुलाई प्रशिक्षणअघि कफी पिउने सुझाव दिने गर्दछन् ताकि उनीहरुले उत्कृष्ट प्रदर्शन गर्नु सकुन्
सुन्तला
सुन्तलामा भिटामिन सी हुन्छ त्यसैले सुन्तला शुक्राणुको स्वास्थ्यका लागि उत्तम फल मानिन्छ यसबाट शुक्राणुहरुको गुणस्तर संख्या दुवै बढ्दछ साथै यसले एकाग्रतालाई पनि बढाउने काम गर्दछ
स्याउ
स्याउ कामुकताको सम्बन्ध निकै पूरानो हो आदम अव्वाले इश्वरको आदेशविरुद्ध स्याउ खाएका थिए , यहीबाट मानवताको सुरुवात भएको किम्बदन्ती नै अध्ययनहरुका अनुसार पनि स्याउले कामुकता बढाउने काम गर्दछ
सोयाबीन
प्रोटिनले भरपुर सोयाबीनले पुरुषको मात्र होइन, महिलाहरुको यौन स्वास्थ्यका लागि पनि लाभदायी मानिएको छ। विशेषगरी मेनोपज अर्था रजोनिवृत्तिका क्रममा
मेवा
वैज्ञानिक अध्ययनहरुका अनुसार मेवाबाट नपुंसकताको उपचार गर्न सकिन्छ हरेक दिन मेवा खाँदा यौन शक्ति बढ्ने गर्दछ
अभोकाडो
अभोकाडो मुटुका लागि निकै उपयोगी मानिछ अध्ययनहरुका अनुसार जुन कुरा मुटुका लागि राम्रो मानिन्छ, त्यो यौन अंगसम्म रक्त प्रवाहमा सहयोगीसिद्ध हुने गर्दछ त्यसैले अकोकाडोले यौन क्षमता प्रदर्शनमा शसक्त भूमिका निर्वाह गर्ने गर्दछ
बदाम
बदाम पनि मुटुका लागि राम्रो मानिन्छ यसमा जिंक भिटामिन ईसमेत कयौ पोषक तत्व हुन्छन् जसले कामुकता बढाउने मात्र होइन, शरीरको प्रजननतन्त्रलाई पनि स्वास्थ राख्ने काम गर्दछ एजेन्सी